नेपाल
कसरी बिग्रियो थाहा छ???
हाकिम -घुस खोरी हुनाले
पुलिस -
अरकाकी स्वास्नी ताक्नाले
वकिल -झुटो बोल्नले नेता -कालो सम्पती थुपार्नले
जनता -नेता को आस गर्नाले
श्रीमान -
कान्छिको भाट्टी धाउनाले
श्रीमती -फेसबुक चलाऊन
जान्नाले छोरा -
कानमा मुन्द्रा लाउनाले
छोरी -छोटा बस्त्र लाउनाले
।।
Thursday, 20 December 2012
nepali jokes
एउटा फटाहाले जाली नोट छाप्दा झुक्किएर पन्ध्र
रुपैयाँको नोट पनि छापेछ।
“धेरै नै छापियो। शहरमा त कसैलाई झुक्याउन सकिदैन
गाँउतिर जान्छु।” भनेर निकै टाढाको गाँउ गएछ।
त्यँहा एउटा सानो पसल रहेछ। त्यँहा एकजना बुढोमान्छे
रहेछ। फटाहाले एउटा पन्ध्र रुपैयाँको नोट दिदै भनेछ,
“बाजे यो नोट साटिदिनोस् न।” बुढाले ओल्टाइ
पल्टाइ हेरेछ, अनी हुन्छ भनेर भित्र गएछ। बुढाले २
वटा नोट फिर्ता दिएछ एउटा सात रुपैयाँको एउटा आठ
रुपैयाँको.......:) :D

Monday, 10 December 2012
Basanti
गब्बर र ठाकुर
गब्बर- यो मोबाइल मलाइ दे ठाकुर ।
ठाकुर – हेर गब्बर हात, खुट्टा त ठिक छ,
मोबाइलको कुरामा जिस्किएको मलाइ
मनपर्दैन ।
गब्बर- किन ?
ठाकुर- मोबाइलमा फेसबुक चलिरहेको छ र
बसन्ती अनलाइनमा छे, म च्याट गर्दैछु
गब्बर- यो मोबाइल मलाइ दे ठाकुर ।
ठाकुर – हेर गब्बर हात, खुट्टा त ठिक छ,
मोबाइलको कुरामा जिस्किएको मलाइ
मनपर्दैन ।
गब्बर- किन ?
ठाकुर- मोबाइलमा फेसबुक चलिरहेको छ र
बसन्ती अनलाइनमा छे, म च्याट गर्दैछु
Friday, 7 December 2012
Bhaujuko Petikot
शेरे बस्ने घरको माथिल्लो तलामा साँईली भाउजु
पनि भाडामा बस्दिरैछिन तर
जहिलेपनि आफ्नो पेटीको शेरेको झ्यालमा पुग्नेगरी सुकाउदि रैछन
। शेरेले पनि रिस उठेर आफ्नो कट्टु
लामो लठ्ठीमा उनेर
साईलीको झ्यालमा पुग्नेगरी सुकाएछ ।
त्यसपछि साँईली :"ओई शेरे तेरो कट्टु तल झार
छिटो"। शेरे -"पहिला तिमी आफ्नो पेटिकोट
माथी सार न !
अनि बल्ल म मेरो कट्टु तल झारौँला ।"

HAhahahaha Sala Dhoti ............................
एकदिन शेरे धोति को पसल
मा गएछ
शेरे : ओए भैया ...डेटोल साबुन
छ .???
भैया : छ हजुर
...
.....
.......
........
.........
..........
............
शेरे : ल त्यसो भए त्यसले हात धोएर एक
किलो चिनी राख
त ......
Subscribe to:
Comments (Atom)