Wednesday, 21 November 2012

Nepali Chutkila Hahaha Hasna man Lagyo

एउटा धोती राती चुरोट खान मन लागेछ...
चुरोट गोजी मै रैछ झिकेर मुखमा राखेछ,
अनी सलाई खोजेछ पाएनछ,
.
लाइटर खोजेछ त्यो पानी पाएनछ,
कोठाको सबै ठाउँमा हेरेछ तर भेटेनछ,
.
.
अनी दिक्क मानेर मैनबत्ती निभाएर सुतेछ l

जेठाजु बुहारी


शेरेकी श्रीमती शेरेसँगः आज बिहान म तौलिया बेरेर
बाथरुमबाट
आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो,
शेरेः लौ मरिछे, अनि ....अनि के गरिस त ?
श्रीमतीः अनि के गर्नु नि हिजो अस्ति जे गर्थें
त्यही गरें नि.....जेठाजु
जस्तो मान्छे आउँदा.....हत्त न पत्त तौलिया फुकालेर
टाउको छोपे नि,....म
पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त
ममा
पनि छनि.....!!!!

Monday, 19 November 2012

शेरेकी श्रीमती शेरेसँगः आज बिहान म तौलिया बेरेर
बाथरुमबाट
आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो,
शेरेः लौ मरिछे, अनि ....अनि के गरिस त ?
श्रीमतीः अनि के गर्नु नि हिजो अस्ति जे गर्थें
त्यही गरें नि.....जेठाजु
जस्तो मान्छे आउँदा.....हत्त न पत्त तौलिया फुकालेर
टाउको छोपे नि,....म
पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त
ममा
पनि छनि.....!!!!

Saturday, 17 November 2012

NuhauDaima Manko Mailo,Kaha Jan6ra Sanu !
Gadhalai Dhulaudaima Gai,Kaha Ban6ra Sanu !

Duniyalai Thaha Bhako Timro Chartikala.
Mandirma Pujna Jadai,Bhakti Kasle Man6ra Sanu !

Timile Aaphno Sundartama Jati Ghamanda Garepani.
Kuhiyako Phal Dekhi kasle Khan6ra Sanu !

Aaja 1 Bholi Aarko Satdai Hinne Timilai.
Aaphno Sochi Prem Jaalma Kasle Ban6ra Sanu !


Mai Matra Pagal Hola Timro Pi6a Garne.
Ma Bahek Aru Kasle Aaphno Than6ra Sanu!
Nuhaudaima manko mailo...............................................................................................gai kaha Ban6ra Sanu.

Ramkumar ''yatree''

Thursday, 15 November 2012

nepali jokes hahaha

यमराजको अगाड़ी उभ्याएपछि prachanda putra
prakash leे
घडी नै
घडी भएको भित्ता देखेछ र यमराज लाई
प्रश्न गरेछ
"त्यों सबै घडीहरु के काम
को लागी नि ?"
यमराजले भनेछ, त्यों सबै
पृथ्वीमा झुटो बोल्ने
मानिसहरुकोलागी घडी हो ।
जती चोटी झूट
बोल्छौ,त्यसको सुई त्यतीनै घुम्ने गर्छ

प्रकाश :-उ त्यों कसको घडी हो त ?
यमराज :-त्यों गौतम बुद्ध को हो ।
त्यसको सुई
कहिलेपनी घुमेन, त्यसको मतलब उनले
कहिलेपनी झूट
बोलेनन ।
प्रकाश :-
त्यों अर्को चाही कसको हो नि ?
यमराज :- त्यों, अब्राहम लिंकन
को हो ।त्यसको सुई दुई
पटक मात्र घुमेको थियो, उनले
आफ्नो जिबनभर दुई पटक
मात्र झूट बोले ।
प्रकाश :-
अनि मेरो बुबा प्रचण्डको घडी कहा छ ?
यमराज :-
प्रचण्डको घडी मेरो अफ़िसमा छ । मैले
त्यसलाई
भित्ते पंखा बनाएको छु ।

Wednesday, 14 November 2012

hahahhahaa yasto po ta

एउटा प्रेमी प्रेमिका को जोडी park मा बसेर स्याउ
खाँदै थिए..
प्रेमी कतैपनि नहेरी प्रेमिकाको आँखामा हेरिरा थियो..
प्रेमिका:(लजाउदै) के हेरेको त्यस्तो नशालु
नजरले?? . .
प्रेमी: मोटि अलि अलि गरेर खा.. १०० रुपैया किलो छ
स्याउ..

Basuri

प्रहरी ले 2 जना केटा र 1 जना केटी लाइ
पार्क को सुनसान ठाउ म भेट्छ र सोध पुछ
को लागि प्रहरी कार्यलय लग्छ,,!

प्रहरी : तिमि हरु त्यो सुन्सान ठाउ मा के
गर्दै थियौ ह,,??

पहिलो केटा : सर मेरो नाम कृष्णा हो र म
त्यहा बासुरी बजाउदै थिए !

प्रहरी : ल तेसो भये तिमी जाउ

प्रहरी ले दोस्रो केटा लाइ सोध्छ
तिमि त्यहा के गर्दै थियौ
सर मेरो नाम गोपाल हो म
पनि त्यहा बासुरी बजाउदै थिये प्रहरी ल तेसो भये
तिमि पनि जाउ

प्रहरी ले केटी लाइ सोध्छ के
तिमि पनि त्यहा बासुरी बजाउदै थियौ ??

केटी :- होइन सर मेरो नाम बासुरी हो !!!

Sunday, 11 November 2012

Hanuman

केटी :सुन न ..!
केटा :भन न ..
केटी :मेरो लागि तिमी के के गर्न सक्छौ ?
केटा :तिमी भन मात्र प्रिय तिम्रोलागि म
संसार नै आगो लगाई दिन्छु
.
.
.
.
.
.
.
.
केटी :हुन त अनुहार पनि हनुमानको जस्तो छ ...!!!

Wednesday, 7 November 2012

Sorga jane bato

भोदूराम मन्दिर मा गएर: हे प्रभू मलाई
जसरी भएनि मेरो घर को छत बाट स्वर्ग जाने
बाटो बनाइदिनु पर्यो"।
छिटो भन्दा छिटो ।
भगवान : यो त एकदम
असम्भब छ बालक ।
भोदूराम : तेसो भए मलाई
एउटी कुवाँरी/virgin
केटी जो असल होस् पर
पुरुष सँग लसपस नगर्ने
खाल्को केटी बिहेको लागि मिलाइदिनुस् प्रभू ।
भगवान :भो बालक भन भन्
graveled
बाटो बनाउने कि pitch
बाटो रे ?****

ब्याटेरी लो

केटी : मेरो मोबाईल धेरै जसो मम्मी सँग मात्र हुन्छ ।
केटा : तिम्रो मम्मी लाई हाम्रो सम्बन्ध बारे
थाहा भयो भने के गर्ने ?
केटी: थाहा हुँदैन ।
केटा : किन ? कसरी ??
केटी : किनकी मैले तिम्रो नम्बर “ब्याटेरी लो” भनेर
शेभ गरेछु, जब तिम्रो कल आउछ,, मम्मी ले मोबाईल चार्ज
मा राख्न्नु हुन्छ । ।

चोर प्रधानमन्त्री

एक पटक एउटा मान्छेले
"प्रधानमन्त्री चोर
हो" भन्दै चिच्छय़ाउदै हिड्दै रहेछ ,,,,
यो सुनेर पुलिसहरू
उसलाई समातेर पिट्दै गर्दा...
मान्छे- होइन सर मैले त
वाहिर देशको प्रधानमन्त्री पो चोर
हो भनेको त ?...
पुलिस- साले !![सट्टाक सट्टाक!)!!! हामिलाई
झुक्य़ाउछस,,, हामिलाई
हाम्रो प्रधानमन्त्री चोर
हो भन्ने
कुरा थाहा छैन भन
ठानेको कि क्या हो???