बाउले एउटा रोबोट किनेर ल्याएछ।
झुठो बोलेको थाहा पाउने रोबोट।
झुठो थाहा हुने बित्तिकै रोबोटले एक
झापड हान्दो रहेछ।
राती खाना खाने बेला भयो।
बाउ: छोरा आज तँ कहाँ गएको यतिबेलासम्म?
छोरो:रमेशको घरमा पढ्न।
रोबोटले एक झापु हान्यो।
छोरो: होइन, रिताको घरमा थिँए।
रोबोटले अर्को झापु हान्यो तिरिमिरी हुने गरी।
छोरो:सरी! रितासँग फिल्म हेर्न गएको थिँए।
बाउ: गधा! तेरो उमेरमा म कुनै केटीसँग त्यसरी फिल्म हेर्न गइन।
रोबोटले अर्को झापड बाउलाई हान्यो।
आमा : हा हा हा यो चाँही पक्का तपाईंको छोरो हो।
रोबोटले अर्को झापड आमालाई हिर्कायो।
KHADKA ''G'' KO PHOTO COPY JOKES
Friday, 15 February 2013
तक्मेबुडा
तक्मेबुडा ससुराली जानलाई बस कुरेर
बसिरहेथ्यो !
बस आयो बुडोले हात उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
तक्मेबुडा- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन नरोकेको दिनभरि हात
उठाईदिन्छु थापाउलास!
बस भित्र भिडमा उभियो
पकेटमारले बुडाको पकेटमा हातहालेछ बाडोले
थापाईहाल्यो
तक्मेबुडा-मारो paकेटमा किन
हात हालिस?
Paकेटमार-सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
बुडोले जमाएर पकेटमारको गालामा
झापट हानेछ !
पाकेटमार- ओए बुडो मेरोगालामा किन
झापड?
बुडो - लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ! :p
बसिरहेथ्यो !
बस आयो बुडोले हात उठेयो तर बस
दश मिटर पर गएर रोकियो !
तक्मेबुडा- (ड्राइभर सँग) हाउ लाखे है
गाडी मेरो आगाडी किन नरोकेको दिनभरि हात
उठाईदिन्छु थापाउलास!
बस भित्र भिडमा उभियो
पकेटमारले बुडाको पकेटमा हातहालेछ बाडोले
थापाईहाल्यो
तक्मेबुडा-मारो paकेटमा किन
हात हालिस?
Paकेटमार-सरि ! मेरै
पकेटमा हालेको तपाईकोमा परेछ!
बुडोले जमाएर पकेटमारको गालामा
झापट हानेछ !
पाकेटमार- ओए बुडो मेरोगालामा किन
झापड?
बुडो - लाखे है
मेरैमा हानेको तिम्रोमा पो परेछ! :p
मुन्द्रे
मुन्द्रेलाई हाकिमले जागिरबाट
निकालेपछि उ प्रत्येक दिन
हाकिमको घरको गेट अगाडि गएर
दिसा गर्न लागेछ ।
.
मुन्द्रेको चर्तिकला देखेर हाकिम : ए साले के
गरिरहेको त्यहाँ ?
.
.
.
.
.
.
.
.
.
.
मुन्द्रे : साले तलाई यो देखाउन चाहन्छु
कि जागिरबाट
निकालेपनि खान नपाएर म मरेको छैन ।:
निकालेपछि उ प्रत्येक दिन
हाकिमको घरको गेट अगाडि गएर
दिसा गर्न लागेछ ।
.
मुन्द्रेको चर्तिकला देखेर हाकिम : ए साले के
गरिरहेको त्यहाँ ?
.
.
.
.
.
.
.
.
.
.
मुन्द्रे : साले तलाई यो देखाउन चाहन्छु
कि जागिरबाट
निकालेपनि खान नपाएर म मरेको छैन ।:
Sala Shere
सर- ल भन त शेरे 10मा 4 घटाए
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10
घटाए कति हुन्छ?
शेर - आउदैन सर।
सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए
अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै
हिड्छन नी ।
सर- हत्तेरी ल सुन त संग 20
वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त
संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले
माग्दैमा दिनलाई त्यॊ पनि 10
वटा सुन्तला :D
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10
घटाए कति हुन्छ?
शेर - आउदैन सर।
सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए
अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै
हिड्छन नी ।
सर- हत्तेरी ल सुन त संग 20
वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त
संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले
माग्दैमा दिनलाई त्यॊ पनि 10
वटा सुन्तला :D
Sala Shere
सर- ल भन त शेरे 10मा 4 घटाए
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10
घटाए कति हुन्छ?
शेर - आउदैन सर।
सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए
अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै
हिड्छन नी ।
सर- हत्तेरी ल सुन त संग 20
वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त
संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले
माग्दैमा दिनलाई त्यॊ पनि 10
वटा सुन्तला :D
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10
घटाए कति हुन्छ?
शेर - आउदैन सर।
सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए
अब भन बारीमा कति भेडा बाकी छन्?
शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै
हिड्छन नी ।
सर- हत्तेरी ल सुन त संग 20
वटा सुन्तला छन् मैले 10 वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त
संग कति सुन्तला रहे?
शेरे - 20 वटा सर।
सर- हैन फेरी 20 नै भन्छ कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले
माग्दैमा दिनलाई त्यॊ पनि 10
वटा सुन्तला :D
Thursday, 20 December 2012
nepali jokes
एउटा फटाहाले जाली नोट छाप्दा झुक्किएर पन्ध्र
रुपैयाँको नोट पनि छापेछ।
“धेरै नै छापियो। शहरमा त कसैलाई झुक्याउन सकिदैन
गाँउतिर जान्छु।” भनेर निकै टाढाको गाँउ गएछ।
त्यँहा एउटा सानो पसल रहेछ। त्यँहा एकजना बुढोमान्छे
रहेछ। फटाहाले एउटा पन्ध्र रुपैयाँको नोट दिदै भनेछ,
“बाजे यो नोट साटिदिनोस् न।” बुढाले ओल्टाइ
पल्टाइ हेरेछ, अनी हुन्छ भनेर भित्र गएछ। बुढाले २
वटा नोट फिर्ता दिएछ एउटा सात रुपैयाँको एउटा आठ
रुपैयाँको.......:) :D
रुपैयाँको नोट पनि छापेछ।
“धेरै नै छापियो। शहरमा त कसैलाई झुक्याउन सकिदैन
गाँउतिर जान्छु।” भनेर निकै टाढाको गाँउ गएछ।
त्यँहा एउटा सानो पसल रहेछ। त्यँहा एकजना बुढोमान्छे
रहेछ। फटाहाले एउटा पन्ध्र रुपैयाँको नोट दिदै भनेछ,
“बाजे यो नोट साटिदिनोस् न।” बुढाले ओल्टाइ
पल्टाइ हेरेछ, अनी हुन्छ भनेर भित्र गएछ। बुढाले २
वटा नोट फिर्ता दिएछ एउटा सात रुपैयाँको एउटा आठ
रुपैयाँको.......:) :D
Subscribe to:
Comments (Atom)